बेलायतमा समुदायलाई जोड्ने यस्तो दशैं

बेलायतको अल्डरशटस्थित हिन्दु मन्दिरमा नजिकैको गुम्बाबाट फूलपाती भित्र्याएर धार्मिक-सांस्कृतिक सहकार्य, सद्भाव र सहिष्णुताको उदाहरण स्थापित गरिएको छ । अल्डरसटको किंग सेन्टरस्थित नेपाली र भारतीय समुदायको संयुक्त सहभागितामा सञ्चालनमा रहेको मन्दिरमा चलिरहेको नवरात्रिपूजाको सातौं दिन मन्दिरमा भित्र्याइने पवित्र फूलपाती नजिकै रहेको बौद्ध गुम्बाबाट ल्याइएको हो । मन्दिरमा यसअघि पनि दुर्गा पूजा हुँदै आए पनि गुम्बाबाट फूलपाती … Continue reading बेलायतमा समुदायलाई जोड्ने यस्तो दशैं